Wednesday, July 29

नेपाल प्रहरीका ४१ एसपी र १४३ जना डिएसपीको एकैपटक सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

Advertisement

प्रहरी महानिरीक्षक बसन्त पन्तको सोमबारको निर्णयानुसार एसपी र डिएसपीहरूको  सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

सरूवा भएकाहरूलाई असोजदेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement

को कहाँ पुगे?