Tuesday, September 22

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर

नेपालअखबार,काठमाडौं ।  वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।

Advertisement

कम्पनीले पाँचथर र हिले शाखाका लागि केही संख्यामा इन्टरप्राइज सपोर्ट रिप्रेजेन्टिभ माग गरेको हो।

Advertisement
Advertisement

इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। आइटी, विज्ञान वा इन्जिनियरिङ पढेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

Advertisement

साथै, कम्तीमा ६ महिनाको अनुभव भएको हुनु पर्नेछ।

इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन्।