कृषि

कृषिसमाचारसमाज

रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय...

कृषिसमाचारसमाज

गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

नेपालअखबार, पाल्पा । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को...

कृषिसमाचारसमाज

मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

नेपालअखबार, पर्सा । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो...

अर्थकृषिसमाचार

धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल

नेपालअखबार, काठमाण्डौ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अधान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनु भएको छ ।...

कृषिराजनीतिसमाचारसमाज

धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै धान राेप्दै

नेपालअखबार, काठमाडौँ । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन् ।...

कृषिसमाचार

सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

नेपालअखबार, सुर्खेत। सुर्खेत ( पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको...

कृषिसमाचारसमाज

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

नेपालअखबार,काभ्रे। जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ। गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा...

कृषिसमाचारसमाज

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य कमाइरहेका धनवीरसिंह

नेपालअखबार, बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन्...

कृषिसमाचारसमाज

असार लाग्यो, सुरू भयो धान रोपाइँ रासस रासस काठमाडौं, असार १

नेपालअखबार, काठमाडाैं। यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा...

कृषिसमाचारसमाज

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा...

1 13 14 15 24
Page 14 of 24