नेपालअखबार, काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
Nepal Akhabar > Blog > दुर्घटना > भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु
नेपालअखबार, काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।
नेपाल अखबार
अनलाइन मिडयाको मुख्य उद्देश्य समाजका विभीन्न तह राजनीतिक, आर्थिक, प्रासासिक, सामाजिक, माहिला,युवार तथा बालबािका विषयमा खोज तथाअनुसन्धान मुलक सत्यतथ्य समाचार सम्प्रेषण गर्ने छ । निष्पक्ष र सन्तुलित पत्रकारिता हाम्रो मूल धर्म हो ।
सम्पादक
जैनव खातुन
संवादाता
मुवाज आलाम
प्राविधिक
सैयदा खातुन
दर्ता प्रमाणपत्र ६२०/७४-७५
स्थायी लेखा नं./मूल्य अभवृद्धि कर नं. :- ६०६८७६७२६
लेखनाथ, मियापटन -१३ , पोखरा
फोन नं. ०६१५५१५४९ / ९८४६१५२९६७
ईमेल: Info.nepalakhabar@gmail.com
©Copyright 2022 . Nepal Akhabar