Friday, August 21

पाेखरामा लागू औषध सहित १ जना पक्राउ

नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध सहित १ जना पक्राउ गरेकाे छ । आज  २२:३० बजेको समयमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा विशाल थारू पक्राउ परेका छन् ।

Advertisement

पोखरा तर्फ आउँदै गरेको हाईसमा सवार जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को विशालदिसवा थारूको साथबाट १७७ पिस नाईट्रोभ्याट लागू औषध बरामद भएको हुँदा  पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी जिल्ला प्रहरी कास्कीले जानकारी दिएकाे छ।

Advertisement
Advertisement

Advertisement