Sunday, September 27

एकैपटक २६३ जना सहायक हवलदारलाई हवलदारमा बढुवा गर्न सिफारिस (सूची)

नेपालअखबार,काठमाडौँ। नेपाल प्रहरीका २६३ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन्।

Advertisement

प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले २६३ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो।

Advertisement
Advertisement

सूचीः

Advertisement