प्रशासनसमाचारसमाज

८ जना न्यायाधीश सिफारिस

नेपालअखबार, काठमाडौँ ।  लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।

l

 

the authoradmin