समाचार

राजनीतिसमाचारहाइलाइट-समाचार

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को...

समाचारसमाज

पहाडी क्षेत्रमा पुनः वर्षा र हिमपातको संभावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको...

प्रदेश ४राजनीतिसमाचार

कम्युनिष्ट सरकार नाता र दातामा फस्यो

मोहसिन अलि मियाँगोरखा । कम्युनिष्ट सरकार नाता र दाताको भुमरीमा फसेको नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले आरोप लगाएका छन् ।...

धर्म/संस्कृतिपर्यटनप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र

गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका...

ग्यालरीभिडिओसमाचारसमाजहाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण...

समाचारहाइलाइट-समाचार

आज दिनभरि नै पानी र हिउँ पर्ने

अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । छोराबुहारीसंग अलग्गै बस्दै आएकी ७० बर्षिया मनमाया श्रेष्ठको...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

भीरबाट लडेर युवकको मृत्यु

माघे सक्रान्ती मेला हेरेर फर्कदा भीरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिकाको घैरुङमा मेला...

प्रदेश ४राजनीतिसमाचारहाइलाइट-समाचार

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन्...

प्रदेश ४शिक्षासमाचार

राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न

शहिद लखन गाउँपालिका ८ मा रहेको राम्चे आधारभुत विद्यालयको ३१ औं बार्षिकउत्सव सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष...

1 1,065 1,066 1,067 1,075
Page 1066 of 1075