Wednesday, July 22

Blog

सकियो कांग्रेसभित्रकाे विवाद
राजनीति, समाचार

सकियो कांग्रेसभित्रकाे विवाद

काठमाडौं- शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो। शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ। नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ। तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ। गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ। शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ। उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो। कार्यसमितिमा वरिष्ठ नेता प...
सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ
खेलकुद, प्रदेश ४, समाचार

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ

सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ । महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत र ४ सहित १८ पदक प्राप्त गरेको छ । यसैगरी ७ स्वर्ण, ३ रजत, ३ कास्य गरी १३ पदक सहित परोपकार आर्दश मावि जौवारी दोश्रो भएको छ । संसारी महेन्द्र मावि नयाँसाघु भने तेश्रो भएको छ । नयाँसाघुले ६ स्वर्ण, ८ रजत, ५ कास्य सहित १९ पदक प्राप्त गरेको छ । वडा नम्बर ७ कोखेलमैदानमा माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो । प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीले विभिन्न ३० विद्यामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले समापन गरेका हुन् । सो अबसरमा बोल्दै गुरुङ विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता सफल भएको बताए । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्य...
उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था
शिक्षा, समाचार, हाइलाइट-समाचार

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा अध्ययन गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। उच्च शिक्षामा छात्रवृत्ति पाउनका लागि सरकारी विद्यालयमा कक्षा ६ देखि अध्ययन गरेकै हुनुपर्ने छ। सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन भन्दै सरकारले उक्त व्यवस्था गर्न लागेको हो।...
राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै

 राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझसम्म पुगिसकेका छन । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६...
‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न

गोरखा । महिलालाई ब्यवसायमा आकर्षित गर्ने उदेश्यका साथ सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियोजनाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय तहबाट महिला उद्यमीहरुको सहभागिता रहेको थियो । बिशेष गरेर महिलाहरुले ब्यवासय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती, अवरोध पहिचान गर्ने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको पूर्णिमा परियोजनाका जिल्ला उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले जानकारी दिए । त्यस्तै महिला उद्यमीहरुका लागि सम्भावित महिलामैत्री ब्यवसायको पहिचान गर्न समेत कार्यक्रमले सहयोग गर्ने उनले बताए । गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा नगरपाल...
अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा

अवैध लागूऔषध गाँजा सहित गोरखामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ रातामाटाबाट गाँजा खरिद बिक्रीमा संलग्न भएको आरोपमा मंगलबार ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका ४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्एयालय गाेरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।...
नेपाल प्रेस युनियनकाे ९ औँ महाविधेशन चैतमा
समाचार

नेपाल प्रेस युनियनकाे ९ औँ महाविधेशन चैतमा

नेपाल प्रेस युनियनले ९ औँ महाविधेशन चैतमा गर्ने निर्णय गरेको छ । चितवनमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९ औँ महाधिवेशन चैतको २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय गरेको हाे ।
धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन । मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । थप विवरण आउन बाँकी ।
पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै
समाचार, समाज, हाइलाइट-समाचार

पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी दिए ।...
सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी
राजनीति, समाचार, हाइलाइट-समाचार

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।...