Wednesday, July 22

Blog

विदेश जाने विद्यार्थीको बीमा नीतिमा कडाई, राष्ट्र बैंकले जारी गर्यो परिपत्र, यस्ता छन् नयाँ ब्यवस्था !
Uncategorized

विदेश जाने विद्यार्थीको बीमा नीतिमा कडाई, राष्ट्र बैंकले जारी गर्यो परिपत्र, यस्ता छन् नयाँ ब्यवस्था !

विदेश जाने विद्यार्थीको बीमा नीतिमा कडाई, राष्ट्र बैंकले जारी गर्यो परिपत्र, यस्ता छन् नयाँ ब्यवस्था !   सुनाखरी न्युज/ काठमाडौं- विदेश अध्ययनका लागि जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नीसियक लागु भएको छ । बीमाबाट जाने रकम धेरै भएको विभिन्न माध्यमले कमिशन बढी लिएका कारण कडाई गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडाइ गर्दै नयाँ नीति ल्याएको हो । सम्बन्धित शैक्षिक संस्था वा सरकारी निकायको कागजातका आधारमा बिमा शुल्कबापतको सटही सुविधा दिने यसअघिको व्यवस्थालाई केन्द्रीय बैंकले संशोधन गरेको हो।   यो व्वस्थाले सिधै विदेशी शैक्षिक संस्थामा बिमा शुल्क ट्रान्सफर गर्न पाईदैन । यहाँस्थित शैक्षिक संस्थाले नै बिमा गरिदिने यस अघिको अबस्था अब परिवर्तन भएको छ । विदेशका नेपाली एजेन...
बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द
Uncategorized

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द सुनाखरी न्युज/ काठमाडौं- नयाँ ब्यवसथ पश्चात बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या देखिएको छ । नियमन हुनुअघिसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले एजेन्ट कोड लिई गरेको जीवन बीमाको नविकरण शुल्क भुक्तानी गर्न समस्या परेको छ । बैंकका ऋणी तथा अन्यले बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानीमा समस्या देखिएको हो ।   सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बैंकास्योरेन्समाथि रोक लगाउँदै ऋण लिने ऋणीको हकमा मात्रै बैंकले बीमा गर्न सक्ने व्यवस्था गरेको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द गरिसकेका छन् । बैंकका बैंकास्योरेन्स शाखा बन्द भएसँगै बैंकमार्फत जीवन बीमा गरेकाहरुको बीमा शुल्क नियमित ह...