Saturday, May 9

मनोरञ्जन

गायक भुमिराजको देखेपछि तिमीलाई सार्वजनिक
मनोरञ्जन, समाचार

गायक भुमिराजको देखेपछि तिमीलाई सार्वजनिक

नेपालअखबार,  पोखरा  । गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडिया देखेपछि तिमीलाई को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गर्नुभएको हो । गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । गीतको भिडियोको छाँयाकंन भिम तिमिल्सिनाले गर्नुभएको हो । कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गर्नुभएको हो । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ । कार्यक्रममा युवा व्यवसायी बाजेको सेकुवा पोखराका संचालक एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रु...
द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक
मनोरञ्जन, समाचार

द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक

नेपालअखबार, पोखरा  ।  नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके९भाञ्जा०को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ । मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ ।...
लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित
प्रदेश ३, मनोरञ्जन, समाचार

लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित

नेपालअखबार । चर्चित लोकगायक नवीन पौडेललाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत प्रदेश सरकारले उनलाई ‘कलाकीर्ति’ पदकद्वारा सम्मान गरेको हो । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुनलगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवी एवं पदकद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गायक पौडेललाई सम्मान गरेका थिए । गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशीक...
सलमान खानले अर्नब गोस्वामीविरुद्ध निशाना साँधे, कार्यक्रममा भने यस्तो
मनोरञ्जन, समाचार

सलमान खानले अर्नब गोस्वामीविरुद्ध निशाना साँधे, कार्यक्रममा भने यस्तो

नेपालअखबार,एजेन्सि। आजकाल भारतीय टेलिभिजन दुनियाँमा बिग बस १४ को चर्चा छ । बिग बस १४ को पहिलो विकेन्डको वारमा कार्यक्रम प्रस्तोता सलामान खानले नयाँ प्रतिस्पर्धीलाई खेलमा राम्रोसँग अघि बढ्न चेतावनी दिए । यसपटक सलमान खानले नक्कली टिआरपी हासिल गर्नेहरुमाथि पनि कटाक्ष गरेका छन् । बिग बस १४ को विकेन्ड वारमा सलमानले प्रतिस्पर्धीलाई टिआरपीका पाउनका लागि केही न केही गरिराख्न सुझाए यसो नगरे आफ्नो कार्यक्रम बन्द हुने पनि उनले बताए । सलमानको अर्नबमाथि कटाक्षः यद्यपि, यति भनिराख्दा सलमानले न त कुनै च्यानलको नाम लिए न कुनै कार्यक्रम प्रस्तोताको नै तर उनले जे पनि भने त्यो हेर्दा उनले आफ्नो भनाइ को तर्फ इंगित गरेका हुन् भनेर राम्रोसँग बुझ्न सकिन्छ । प्रतिस्पर्धीलाई सम्झाउँदै सलमान खानले भने, ‘बिग बस भित्र वा कुनै कार्यक्रम भित्र तपाईंले सही गेम खेल्नुपर्छ । टिआरपीका लागि जे पनि खेल्ने भनेको होइन । तिमीहर...

दीपिका पादुकोणलाई शर्लिन चोपडाको कटाक्षः ‘माल फुकेर डिप्रेशनको नारा’
चलचित्र, मनोरञ्जन, समाचार

दीपिका पादुकोणलाई शर्लिन चोपडाको कटाक्षः ‘माल फुकेर डिप्रेशनको नारा’

नेपालअखबार, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले लागूपदार्थको सम्बन्धमा बलिउडमाथि लगाएको आरोपको समर्थनमा अभिनेत्री शर्लिन चोपडाले समेत साथ दिएकी छिन् । उनले क्रिकेटर र अरु पनि सुपरस्टारका पत्नीहरुले समेत लागूपदार्थ सेवन गर्ने गरेको आरोप लगाएकी छिन् । उनले हालै विश्व मानसिक दिवसको अवसरमा अभिनेत्री दीपिका पादुकोणमाथि कटाक्ष गरेकी छिन् । कंगना रनौतले ट्विटमा ‘हामीले मानसिक स्वास्थ्यलाई लिएर जागरुकता फैलाउनका लागि फिल्म बनाएका हौँ । अदालतले ती व्यक्तिहरुलाई डाक्यो जसले डिप्रेशनको पसल खोलेका थिए । मिडियाले ब्यान गरेपनि र फिल्म रिलीज हुनुभन्दा केही समय अगाडि फिल्मको नाम परिवर्तन गरिएको भएपनि फिल्मको व्यापार कम भएपनि फिल्म निकै राम्रो भएकाले मानसिक स्वास्थ्य दिवसको दिनमा ‘जजमेन्ट है क्या’ फिल्म हेर्न अनुरोध गर्छु’ उक्त ट्विट शर्लिन चोपडाले रिट्विट गर्दै लेखेकी छिन्, ‘कंगना जी, तपाईंले सही भन्न...

प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र
चलचित्र, मनोरञ्जन, समाचार

प्रधानमन्त्रीलाई ऋचा शर्माको पत्र

नेपाल अखबार, काठमाडाैं। नेपाली सिने जगतकी अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि एक पत्र लेखेकी छिन् । यनले आफ्नो फेसबुक अकाउन्टमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेखेकी हुन् जसमा उनले नेपालमा बढ्दो बलात्कारको घटना र घटनामा संलग्न अपराधीलाई दिइने सजायलाई आफ्नो विषयवस्तु बनाएकी छिन् । उनले लेखेकी छिन्, ‘एउटी अभिनेत्रीबाहेक यो देशलाई माया गर्ने चेली, एउटी नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ’ उनी थप्छिन्, ‘ती अबोध बालिकाहरुको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन पनि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रह...
कंगनाले गरिन् महेश भट्टमाथि हमला, श्रीमती सोनीले दिइन् यस्तो जवाफ
मनोरञ्जन, समाचार

कंगनाले गरिन् महेश भट्टमाथि हमला, श्रीमती सोनीले दिइन् यस्तो जवाफ

नेपाल अखबार,एजेन्सि ।सुशान्त सिंह राजपूतको मृत्युको विषयमा एम्सको रिपोर्ट सार्वजनिक भएको छ जसमा अभिनेताको मृत्यु हत्या नभई आत्महत्या भएको बताइएको छ । यो रिपोर्ट सार्वजनिक भएपछि कंगना रनौतले यसमा आफ्नो प्रतिक्रिया जनाएकी छिन् । कंगनाको ट्वीटमाथि बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी श्रीमती सोनी राजदानले प्रतिक्रिया दिएकी छिन् । सोनीले ट्वीटमा कंगनाको नाम नलिइकनै पोस्ट लेखेकी छिन् । सोनीले ट्वीटमा लेखिन्, ‘कोही व्यक्ति बिहान अचानक उठेर आत्महत्या गर्दैन भनेर जसले भनेको छ नि, त्यो कुरामा म सहमत छु । यस्तो कसैले पनि गर्दैन । यही त पूरा मुद्दा हो । उनीहरु लामो समयसम्म पीडित भएका हुन्छन्, निकै समस्या झेलिसकेका हुन्छन्, त्यसपछि नै त यस्तो कदम उठाउँछन् ।’ सोनीले अर्को एउटा ट्वीट पनि गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘कृपया मानसिक स्वास्थ्यलाई कम नआँकियोस् । यसलाई एउटा रोगको रुपमा बुझ्न जरुरी छ ।...
गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्
मनोरञ्जन, विदेश

गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्

नेपाल अखबार, एजेन्सि। करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’ भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ । लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’ साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ । दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्...