प्रतिनिधिसभातर्फ कांग्रेसले अग्रता लिएका निर्वाचन क्षेत्रहरू
नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले जारी मतगणनामा ४६ स्थानमा अग्रता बनाएको छ । यस्तै तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।
मंगलबार बिहान साढे १० बजेसम्मको अद्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् । यसैगरी कांग्रेसका ४६ उम्मेदवारले अग्रता बनाएको विवरण यसप्रकार छ ।
डम्बर बहादुर खड्का–इलाम २
सुरेन्द्रराज आचार्य–कपिलवस्तु २
अभिषेक प्रताप शाह–कपिलवस्तु ३
गगन कुमार थापा–काठमाडौं ४
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्रकुमार केसी–काठमाडौं १०
शिवप्रसाद हुमागाई–काभ्रे २
विश्व प्रकाश शर्मा–झापा १
शेरबहादुर देउवा–डडेलधुरा
रामचन्द्र पौडेल–तनहुँ १
शंकर भण्डारी–तनहुँ २
दीपक गिरी–दाङ ३
दिलेन्द्र प्रसाद बडू–दार्चुला
दिक्पालकुमार शाही–दैलेख २
रामनाथ अधिकारी–धादिङ २
श...









