गोरखा जेसिजको ३९ औं पदस्थापना सम्पन्न
गोरखा जेसिज गोरखाको ३९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीले बर्ष २०२० का अध्यक्ष सुवास मल्लालाई पद हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बैशाख ६ गते भएको अधिवेशनबाट चयन भएका र मनोनित भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।
बर्ष २०२० का लागि कार्यकारीणी उपाध्यक्षमा मिलनसिं बस्नेत र सन्तोष दवाडी, उपाध्यक्षमा सजना श्रेष्ठ, सुरेश गुरुङ, सुमन गुरुङ, राजेश श्रेष्ठ, सहसचिवमा अर्जुन रसाइली चयन भएका थिए । त्यस्तै महासचिवमा शिवहरी तिमिल्सिना, कोषाध्यक्षमा पुष्कर गुरुङ, कानुनी सल्लाहकारमा अश्विन ढुंगाना, अध्यक्ष सल्लाहकारमा सुरज श्रेष्ठ मनोनित भएका छन् ।
यसैगरी पर्यटन प्रवद्र्धन संयोजकमा प्रविन बस्नेत, सहकोषाध्यक्ष रमेशकुमार श्रेष्ठ, एरिया बि डाइरेक्टरमा बालकुमार विक, लोन अडिटरमा रुवेन्द्र कुवँर, जनसम्पर्क संयोजकमा सावित्र...
