अर्जुन पोखरेल प्यानललाई नवआदर्शको साथ
नेपालअखबार,पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४औं अधिवेशनमाचुनावी मैदानमाहोमिएको अर्जुन पोखरेलप्यानललाई नवआदर्श सामुदायिकविकास समाजलेसहयोग गर्ने भएको छ ।
घरदैलो कार्यक्रमअन्तर्गत समाजको आयोजनामाचलिरहेको लामाचौर तीज मेलामापुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउननवआदर्शबाट हुने सहयोगमाकुनै कन्ज्यूसाई नगर्ने समाजकाअध्यक्षरेश्मा शेरचनअधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउनहामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगकालागिभन्नेछौं ।’
समाजकापूर्वअध्यक्षनविन भण्डारीले आफूहरुको आयोजनामामेलाभईरहेकाले सँगसँगै हिड्न नसकेपनिनैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमाआफूहरुले साथदिएजस्तै जितिसकेपछि पनिलामाचौरकाउद्योगीव्यावसायीहरुको समस्यामा साथै रहनउनको आग्रहथियो । लामाचौर क्षेत्रमाट्रान्सपोर...










