Wednesday, October 29

Uncategorized

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
Uncategorized, राजनीति, समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।...
भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)
Uncategorized, विचार, विदेश, समाचार, हाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले बताएका छन् । मंगलबार बेलायत स्थित लण्डन नेपाल न्यूजसंगको अन्तरवार्तामा पन्तले गोरखा र रश्मोरबिचको सम्बन्धले दुई देशबिचको भावनात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको बताएका हुन् । देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये गोरखा नगरपालिकासंग रश्मोर बरो काउन्सिलले भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नु गौरबको बिषय रहेको भन्दै मेयर पन्तले यो सम्बन्धले दुर्व पक्षबिचको भावना प्रगाढ बन्ने बताए । आधुनिक नेपाल निर्माणको जग गोरखासंग रश्मोर काउन्सिलले स्थापना गरेको भगिनी सम्बन्धले बेलायतमा बस्ने गोर्खाली लगायत सारा नेपालीकै शिर उच्च भएको उनले बताए । त्यस्तै संसारभर नेपाललाई गोरखा भनेर चिनिने भएकाले यो सम्बन्धले बेलायतमा नेपालीले गरेको योगदानको समेत सम्मान भएको उनको तर्क छ...
पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा
Uncategorized, प्रदेश ४, समाज

पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको पन्थेस्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा जडान भएको छ । तुलसी मेयर युनेस्को क्लव, गोरखा नगरपालिका र स्थानीयको श्रमदानमा निर्माण भएको पन्थेस्वाँरा खानेपानी उपभोक्ता आयोजनाबाट सो संख्याका घरमा घरघरै धारा जडान गरिएको हो । क्लवको ३९ लाख ४१ हजार, १४ लाख ९६ हजार स्थानीयको श्रमदान र ८ लाख ५० हजार गोरखा नगरपालिकाको लगानी गरी ६२ लाख ८० हजार लागतमा निर्माण भएको आयोजनाको मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । लिफ्टीङ प्रणालीद्धारा ल्याइएको खानेपानी आयोजनामा उपभोक्तालाई न्यूनतम मासिक तीन सय रुपैयाँ दर तोकिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारी, तुलसीमेयर युनेस्को क्लवका अध्यक्ष धिरजबहादुर मास्के, सचिव कृष्णकुमार श्रेष्ठ, ...
आइतबार सार्वजानिक विदा
Uncategorized, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन । गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।
खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित
Uncategorized, समाचार, समाज

खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित

पर्यटन बर्ष २०२० लाई सफल बनाउन गोरखा नगरपालिकाले पर्यटन समिति गठन गरेको छ । नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा नगर पर्यटन समिति गठन भएको हो । समितिमा ब्यवसायीहरुबाट होटल सत्यमका सञ्चालक अञ्जनबाबु खत्री, होटल बिसौनीका सञ्चालक धिरजबहादुर मास्के र होटल बृन्दावनका सञ्चालक प्रकाशचन्द्र श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको गोरखा नगरपालिकाले जनाएको छ । त्यस्तै कार्यपालिका सदस्यहरुबाट वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्का, हरी गान्धारी र रञ्जिला श्रेष्ठलाई मनोनित गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।...
सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना
Uncategorized

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सव...
आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त
Uncategorized

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त सुनाखरी न्युज/ काठमाडौं- आई.एम.ई. लाइफइन्स्योरेन्स क.लि. ले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कं.लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कं।लि। को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदानगर्नु भएको हो ।   आई.एम.ई.लाइफइन्स्योरेन्स कं.लि.ले देशै भरि ७६ जिल्लामाआफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्याल यबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्ध उपचार खर्च, लघुवीमा,सामुहिक वीमा लगायत वीमित लाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमा योजना प्रचलन...
ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने
Uncategorized

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने सुनाखरी न्युज/ काठमाडौं – पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड सरकारले बनाएको छ । यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ । तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले भाडादर बढाउनुपर्ने सर्त राखेका छन् । ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग हो । तर अहिलेले नयाँ मापदण्ड लागू गर्न पनि फेरि भाडादर पुनरावलोकनलाई सर्त बनाएका छन् ।   मंसिर २ गतेबाट लागू भएको मापदण्डअनुसार अब नयाँ ट्याक्सीहरु सेडान ९लामा० गाडीमात्रै हुनेछन् । यसअघि ह्याचब्याक (छोटा) गाडीलाई ट्याक्सीका रुपमा प्रयोग गरिँदै आएका थियो । समान्यतया सेडान गाडीको मूल्य यसै पनि ह्याचब्याकभन्दा महंगो हुन्छ । यसअघि १८ लाखदेखि...
भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप
Uncategorized

भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप

भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप   सुनाखरी न्युज/ काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनस् अवसर दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र मिति २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीहरुलाई एक पटकका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०ले आवश्यक छानविन गरी जिल्ला पुनर्निर्म...
सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना
Uncategorized

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना सुनाखरी न्युज/ काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ। सवारी व्यवस्थापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको जनाकारी दिएको छ। महाशाखाले सार्वजनिक सूचना जारी गर्दै साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ। महाशाखाले साग खेलकुद हुने समय मङ्सिर १५ देखि २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू उपत्यकाको चक्रपथभित्र प्रवेश नगराउन आग्रह गरेको छ। त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ। त्यस्तै...