मधेसलाई खडेरी क्षेत्र घाेष्णा गरि किसानलाई तत्काल राहत दिनु पर्ने : अध्यक्ष महन्थ ठाकुर
नेपालअखबार, काठमाडाैं । वर्तमान समयमा मधेशमा देखा परेकाे समस्यालाई राज्यले तत्काल सम्वाेधन गर्नु पर्ने भएता पनि सरकार आफै अल्मलिदा मधेशका जनताले दुख पाए रहेकाे लोकतांत्रिक समाजबादी पार्टि अध्यक्ष महन्थ ठाकुरकाे भनाइ रहेकाे छ । मधेश प्रदेशमा याे बेला प्राकृतिक प्रकाेपले गर्दा सुख्खा खडेरी, गाइ वस्तुमा लम्पी राेगकाे प्रकाेप र जनतामा खाद्यान्नकाे अभाव रहेकाे नेपालअखबारलाई जनकारी दिएकाछन् ।
सरकारले मधेश प्रदेशलाई कर संकलनका लागि मात्र चासाे दिने हाेइन जनताकाे घरमा चुलाे बलेकाे छ कि नाइ खाचाे लिन पर्ने अवस्था आएकाे छ । अहिले सिमा क्षेत्रमा बसाेबास गर्ने जनताले सरकार र राज्यकाे अनुभूित गर्न सकेका छैनन् । दैनिकि गुजाराका लागि मुश्किल रहेकाे अवस्था छ । याे माैसममा पनि जनताले पिउने पानी पाउन सकेका छैनन् । दालचामल जस्ता अति आवश्यक रहेका खाद्यान्न काेअभाव भाेग्नु परेकाे छ । सरकारले सिमापारिव...










