फ्रान्सले नाइजेरियाबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने
नेपालअखबार, पेरिस । नाइजेरियामा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठुलो कदम चालेको छ ।
फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार उक्त देशबाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ ।
फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा भने कि नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमविरुद्ध गत हप्ताको विद्रोह भएपछि गहिरिएको सङ्कटलाई लक्षित गर्दै फ्रान्सेली र अन्य युरोपेलीहरूलाई त्यहाँबाट बाहिर निकाल्ने अभियान सुरु गरिएको छ ।
फ्रान्स र इटालीसहित चार युरोपेली देशहरूले यस्तै घोषणा गरेका छन्। यी देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन्।
सो घटना पछि फ्रान्सेली राष्ट्रपति इमा...










