Thursday, September 3

समाज

अनसनरत डा.केसीलाई भेट्न पुगे शिक्षासचिव मैनाली
समाचार, समाज

अनसनरत डा.केसीलाई भेट्न पुगे शिक्षासचिव मैनाली

नेपाल अखबार, काठमाडौं । २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। मंगलबार शिक्षासचिव मैनालीको नेतृत्वमा पुगेको ३ जनाको टोलीले त्रिवि शिक्षणअस्तपाल पुगेर डा.केसीलाई भेटेको हो । डा.केसीले पछिल्लो अनसन सुरु गरेपछि भेट गर्ने मैनाली पहिलो सरकारी अधिकारी हुन् । डा.केसीलाई मैनालीबाहेक यसअघि कसैले पनि भेटेका थिएनन् । भेटका क्रममा सचिव मैनालीले केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न सरकारीस्तरमा कुनै वार्ता टोली गठन नगरिएको जानकारी गराएका थिए । उनले डा.केसीलाई अनसन फिर्ता लिन समेत आग्रह गरेका थिए । डा.केसीले भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानलाई दोहोर्याएका थिए । तीन हप्तादेखि अनसनमा रहेका डा.केसीको स्वास्थ्यअवस्था निकै गम्भिर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । डा.केसीले उठाएका माग र उनको जीवन रक्षाप्रति सरकार गम्भिर नभएक...
चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन मरे २ गैँडा
समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन मरे २ गैँडा

नेपाल अखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएकोे सूचना अधिकारी रामले बताए । यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ । मृत गैँडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ । गैंडा पछाडिको ...
गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, समाज

गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा २१ नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन । पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसै गरी स्याङजा चापाकोट वडा नं ६ का २६ वर्षीय पुरुष, तनहुँ व्यास वडा नं की ३० वर्षीय महिला, देवघाट ५ की ३८ वर्षीया महिला, नवलपुर गैडाकोट २ का ३९ र ४१ वर्षीय महिला, ३४, ३८ र ४२ वर्षीय पुरुष, ४ का ४८ वर्षीय पुरुष, ११ का २७ वर्षीय पुरुष, वडा १३ का ३३ वर्षीय पुरुष र वडा नं १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं १० का ३९ वर्षीय पुरुष, कावासोती २ का ३९ वर्षीय पुरुष र गोर्खा सिरानचोक ३ का २२ वर्षीय पुरुषमा कोरो...
आफैँले पालेको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
समाचार, समाज

आफैँले पालेको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नेपाल अखबार, नवलपरासी। हात्तीको आक्रमणबाट नवलपरासीमा एक माउतेको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा कावासोती १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो। रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।...

युथ कम्युनिटी क्लव ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न
समाचार, समाज

युथ कम्युनिटी क्लव ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न

नेपाल अखबार, पोखरा । युथ कम्युनिटी क्लव ycc Nepalको दोश्रो साधारण सभा सम्पन्न भएको छ । हालै सम्पन्न दोश्रो साधारण सभाले क्लवको विधान संसोधन गरि कास्की जिल्ला मात्र नभई ७७ वटै जिल्लामा क्लव गठन गर्ने महत्वपुर्ण निर्णय गरेको छ । त्यसैगरी ११ जना कार्यसमिति सदस्यलाई वढाएर १९ जना सदस्य वनाउने निर्णय गरेको छ । युवा व्यवशायि हरु विच साथ, सहयोग र सहकार्य भन्ने मुल नारा सहित स्थापना भयको युथ कम्युनिटी क्लवले हाल पोखरामा युवा व्यवशायीहरुलाई समेटेर व्यवशायको प्रवर्दन सङ्गै सामुहिक व्यवशाय समेतगर्दै आईरहेको र आगामि दिनमा नेपालको ७७ वटै जिल्लामा क्लव गठनगरि युवा व्यवशायीहरुविच एकता कायम गरि अगाडि वढ्ने क्लवको लक्ष्य रहेको कमिटिको अध्यक्ष पुर्ण श्रेष्ठले जानकारी दिए । क्लवका अध्यक्ष पुर्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका कोषाध्यक्ष विकास गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थि...
‘कृषि क्षेत्रको अभिवृद्धि: मादीको समृद्धि’ आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड
कृषि, समाचार, समाज

‘कृषि क्षेत्रको अभिवृद्धि: मादीको समृद्धि’ आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड

नेपाल अखबार, कास्की । जिल्लाको मादी गाउँपालिकाले सबै वडामा एक/एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको हो । कोरोनाका कारणले विदेशबाट फर्किएका तथा रोजगारी गुमाएकालाई गाउँमै कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सृजना गर्ने र रोजगारीका लागि विदेशिने क्रम न्यूनीकरणको गर्न कृषिलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएबमोजिम सम्भावना र उपलव्धतालाई मध्यनजर गरी सम्पूर्ण वड...
संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु
प्रदेश ४, समाचार, समाज

संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका सांसद रामजी बराल बसेकै टोलमा तीन दिनदेखि खानोपानी नआएपछि उहाँले खानेपानी आपूर्ति गर्न निर्देशन दिएपछि सोमबार साँझबाट खानेपानी शुचारु भएको छ । उहाँकै पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको हो । नाला विस्तारको क्रममा तीन दिनदेखि खानेपानीको पाइप समेत अस्त व्यस्त ढंगले फालेपछि खानेपानी समस्या भएको थियो । सांसद बरालको पहलमा सोमबार साँझ ५ः०० बजेदेखि पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए । उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभएपछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं । ” सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्य...

पोखरामा महिला मृत फेला
समाचार, समाज

पोखरामा महिला मृत फेला

नेपाल अखबार, पाेखरा। पोखरा–९ पृथ्वीचोक स्थित ट्रेड महल पछाडी माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा सात/आठ महिनादेखि बस्दै आउनुभएकी ३५ वर्षीया कुमारी सुनारको आफू सुत्ने कोठामा शव भेटिएको छ । सुत्ने खाटमा सोमबार विहान ८.३० वजे श्रीमानले मृत भेटेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।...