नीति नै फितलाे भयाे ? राज्यका हरेक निकायमा फैलिएकाे भ्रम, डर, त्रतास, विभेदकाे निति कहिले अन्त्य हुने
धरणीधर जाेशी, अछाम ।यतिमात्र गर्न सके केही हुने गरि देखिन्छ कि सरकार ? सरकारले किसानलाई निसुल्क बीउ दिने,जग्गा बाँजाे राख्नेलाई कार्बाहि गर्ने वा भाेगचलन निस्चित बर्ष समय ताेकि बाँझाे राखेमा अर्काेलाई दिने हाे कि ? सिचाई र आबश्यक पुर्बाधार सरकारले अनिवार्य ब्यबस्थापन गर्ने शिक्षक र हरेक तहकका कर्मचारीकाे जागिर अबधिभर सरकारले पुर्ण जिम्मा लिई फाईल मिलायर गरिने भष्टचार राेक्ने त्यति गर्दानि गल्ति गरे ठाउकाे ठाउँ कार्बाहि गर्ने वा बाँजाे जग्गाकाे पुर्ण जिम्मा सरकारले लिने र सामुहिक खेति मा युवालाई लगाउने हाे कि ? हरेक बिबेधकाे अन्त्य गर्ने समान ,नीति बनाई निति कडाईका साथ कार्यन्वयन गर्ने गराउने, नितिगत भष्टचार पुर्णरुपमा राेक्नु पर्छ ।
डक्टर र स्वास्थ्यकर्मीकाे सुबिधा बढाउने,वा निशुल्क पढाएर नेपालमै अनिवार्य बस्ने नीति बनाउनु पर्छ । कर्मचारीहरूलाई उचित सेवा सुबिधा दिने, कृषिमा आधुनिकरण र उ...










