समाज

मनोरञ्जनसमाचारसमाजहाइलाइट-समाचार

मिस नेपालको आवेदन खुल्यो, हेर्नुस कहाँ कहाँ हुँदैछ अडिसन ?

काठमाडौं – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२०...

समाचारसमाजहाइलाइट-समाचार

यी ६ कारणले गयाे मन्त्री रवीन्द्र अधिकारीसहित ७ को ज्यान

काठमाण्डाै । एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाकाे छानबिन आयोगले...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

स्थानीयकै पहलमा बन्दै भूकम्पले भत्काएको मर्कज जामे मस्जिद

गोरखा । भूकम्पले क्षती पु¥याएको मस्जिद पुर्ननिर्माणमा स्थानीय जुटेका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको झिंगटेमा रहेको मस्जिद पुर्ननिर्माणका...

समाचारसमाजहाइलाइट-समाचार

देशभरका युवा रेडक्रशको भेला गोरखामा (भिडियाे सहित)

गाेरखा । देशभरका जुनियर तथा युवा रेडक्रशका पदाधिकारीहरु गोरखामा भेला भएका छन् । ४० औं राष्ट्रिय नेपाल जुनियर/युवा रेडक्रस २...

प्रदेश ४समाचारसमाज

बिन्दवासिनी मन्दिर संरक्षणमा जुटे स्थानीय

गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको बिन्दवासिनी मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् । धार्मिक हिसाबमा महत्वपूर्ण मानिने सो मन्दिर जिर्ण बनेसंगै...

धर्म/संस्कृतिप्रदेश ४समाचारसमाज

बुंकोटमा शिवरात्री मेला

गोरखा । शहिद लखन गाउँपालिका ८ बुंकोटमा शिवरात्री मेला सम्पन्न भएको छ । नव इन्द्रेणी बुंकोट युवा क्लबको आयोजनामा प्रथम...

धर्म/संस्कृतिप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

लाप्राकमा भयाे अनौठो बिहे ! 'मकै'लाई बनाईयो बेहुला–बेहुली (फाेटाे फिचरसहित)

गोरखा । परम्परा देखि चली आएको मकै बिहे यस वर्ष पनि धुमधामले गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका स्थानीयले बिहीबार...

धर्म/संस्कृतिसमाचारसमाजहाइलाइट-समाचार

आज शिवरात्रि ! देशभरका शिवालयमा भक्तजनको भीड

गाेरखा- महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण...

अर्थसमाचारसमाजहाइलाइट-समाचार

मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम

काठमाडौं– पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार...

प्रदेश ४मनोरञ्जनसमाचारसमाज

गायक कटुवाल तनहुँबाट पक्राउ

काठमाडौं । परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको...

1 268 269 270 283
Page 269 of 283