the latest news

कृषिप्रदेश ४समाचारसमाज

माछापालकलाई जाल उपहार

गोरखा नगरपालिका–५ बोहोराबेंशीका माछा पालकलाई वडा कार्यालयले जाल वितरण गरेको छ । करिब ६ बर्षअघिदेखि माछा पालन गर्दै आएको बोहोराबेंशी...

प्रदेश ४राजनीतिसमाचारहाइलाइट-समाचार

गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ

जिल्ला सदरमुकामबाट बिप्लव समूहमा आवद्ध दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व जनपरिषद् प्रमुख ६७ वर्षीय विष्णुप्रसाद रिजाल...

अर्थप्रदेश ४समाचारसमाज

प्रशासन कार्यालयमा बाणिज्यको एटिएम

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम बुथ उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रशासन कार्यालयमा रहेको...

कृषिप्रदेश ४समाचार

फिनाममा कफी खेती सम्बन्धी तालिम

गोरखा नगरपालिका–४ फिनाममा कृषकहरुलाई कफि खेति सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजना तथा...

प्रदेश ४समाचारसमाज

लुदी दामगाडे वनमा पुनः कट्टेल

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहको १२ औं अधिवेशनले पुनः रामजीप्रसाद कट्टेललाई अध्यक्षमा सर्वसमत चयन गरेको छ...

धर्म/संस्कृतिप्रदेश ४समाचार

सोनाम लोसार मनाइयो

गोरखा । तामाङ समुदायले सोनाम लोसार नयाँ वर्ष पर्व रुपमा धुमधामले मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार २८५६ औँ वर्ष शुरु...

प्रदेश ४समाचारसमाज

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा शुसिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका छन् । जिल्ला सदरमुकाममा भएको तेश्रो साधारण सभा...

राजनीतिसमाचारहाइलाइट-समाचार

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् । बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी...

समाचारस्वास्थ्यहाइलाइट-समाचार

नेपालमा पनि काेरोना भाइरस

नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट...

राजनीतिसमाचार

सकियो कांग्रेसभित्रकाे विवाद

काठमाडौं- शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको...

खेलकुदप्रदेश ४समाचार

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ

सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ । महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत...

शिक्षासमाचारहाइलाइट-समाचार

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने बाध्यकारी व्यवस्था

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६...

राजनीतिसमाचारहाइलाइट-समाचार

राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै

 राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म...

अर्थप्रदेश ४समाचार

‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न

गोरखा । महिलालाई ब्यवसायमा आकर्षित गर्ने उदेश्यका साथ सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य...

1 804 805 806 816
Page 805 of 816