१३ नं. वडाका संस्थागतविद्यालयले बुझाए छात्रावृत्तिविवरण
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालितसंस्थागतविद्यालयका सञ्चालकतथाप्रधानाध्यापकसँगविहीबार वडा कार्यालयले छात्रावृत्तिविषयमाअन्तरक्रिया सम्पन्न गरेको छ ।
संस्थागतविद्यालयले विगतमाविद्यार्थीहरूलाई उपलब्धगराउँदै आएकामिहिनेतीर जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमापनि निरन्तरतादिने प्रतिवद्धता संस्थागतविद्यालय सञ्चालकतथाप्रधानाध्यापकले गरेका छन् ।
वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमालगानी गरेर योगदानदिई शैक्षिकस्तर माथिउकास्न मद्धत गर्दै छात्रावृत्तिविवरण पारदर्शी गरेकोमासंस्थागतविद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायकाविद्यार्थीलाई निरन्तर छात्रावृत्रिउपलब्ध गराइदिनपनि अनुरोध गरे । उनलेनिवर्तमान वडा अध्यक्षदर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरणगर्दै भौतिकापूर्वाधारसँगै शिक्षा क...









