Friday, July 10

हाइलाइट-समाचार

आज समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहटमा विशाल सभा सुरू (फाेटाे फिचर)
राजनीति, समाचार, हाइलाइट-समाचार

आज समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहटमा विशाल सभा सुरू (फाेटाे फिचर)

नेपालअखबार, राैतहट। आज समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहट गरुडा नगरपालिकामा  विशाल सभा सुरू भएकाे छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार  बक्ताहरु  रामचन्द्र यादव, धर्मनाथ साह,  उपाध्यक्ष  जयन्ती राइ,  राजेन्द्र पाण्डे , वरिष्ठ नेता झलनाथ खनाल र पार्टी माधव कुमार नेपाल  रहेकाे जान्कारी  दिएका छन् ।...
सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

नेपालअखबार, जनकपुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ। समाजवादी प्रेस संगठन मधेश प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भूभागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो। ‘अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन्। धरान, सर्लाहीको मलंगवा र नेपालगञ्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ’, अध्यक्ष नेपालले भन्नुभयो,‘यि कदमहरु जुनसुकै नाममा र आवरणमा भए पनि शदियौदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन्। यसले एकता खल्बल्या...
धनुषामा एमालेका नगर सचिव सहित विभिन्न पार्टीबाट ५०० भन्दा बढी समाजवादीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

धनुषामा एमालेका नगर सचिव सहित विभिन्न पार्टीबाट ५०० भन्दा बढी समाजवादीमा प्रवेश

नेपालअखबार, धनुषा। मेची– महाकाली समाजवादी जागरण अभियान धनुषामा आयाेजित काेणसभामा एमालेका नगर सचिव लक्ष्मी पासवानका साथमा एमालेका कार्यकार्ता  सहित विभिन्न पार्टी परित्याग गरी ५०० भन्दा बढीले  पार्टी प्रवेशमा गरेका छन् । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले स्वागत गरेका थिए । धनुषाको यदुकोहामा हजारौंको संख्यामा उपस्थित कार्यकर्ताले मधेश प्रदेशकाे राजधानी धनुषामा भव्यरूपमा स्वागत गरेकाे थिए । मेची– महाकाली समाजवादी जागरण अभियानकाे तेस्राे दिन पार्टीकाे अभियानमा सहभागी नेता कार्यकर्ताका मनाेबल झन बढ्दै गएकाे पार्टी अध्यक्ष माधव कुमार नेपालले बताए । नेपाली जनताकाे भविष्य सुनिश्चित गर्ने पार्टी भनेकाे नै  एकीकृत समाजवादीले पार्टी दाबी गरेका छन् । अध्यक्ष नेपालले भने नेपाली जनतालाई सुख, शान्ति, समृद्धिका  लागिका अब जनताले एकीकृत समा...
एमालेका ट्रेड युनियन तथा विभिन्न पार्टीका पार्टी परित्याग गरि १५० भन्दा बढी नेकपा एसमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

एमालेका ट्रेड युनियन तथा विभिन्न पार्टीका पार्टी परित्याग गरि १५० भन्दा बढी नेकपा एसमा प्रवेश

नेपालअखबार, सिराहा। नेकपा एकीकृत समाजवादीको जागरण अभियानमा सिराहाको भगवानपुर गाउँपालिकामा एमालेका ट्रेड युनियन तथा विभिन्न पार्टीका विभिनन तहका  नेता शिवनाथ यादव लगायत एमाले परित्याग गरी  १५० भन्दा बढी नेता कार्यकर्ता  नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीको जागरण अभियानमा अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएका छन्  । आजै सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएको  छ । यस्तै आज धनुषाको जदुकाहामा कार्यक्रम सम्पन्न गरी जनकपुर बास बसिने छन् ।  आज मात्र सिरहासहित विभिन्न स्थानमा भएको कार्यक्रममा ६५० भन्दा बढी विभिन्न पार्टीबाट  र स्वतन्त्र नागरिकहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस्तै अघिल्ला २ दिनमा पनि ५०० भन्दा बढी पार्टी प्रवेश गरेका थिए । असोज १४...
मेची-महाकाली समाजवादी जागरण अभियानको तेस्रो दिन (फाेटाे फिचर)
ग्यालरी, राजनीति, समाचार, हाइलाइट-समाचार

मेची-महाकाली समाजवादी जागरण अभियानको तेस्रो दिन (फाेटाे फिचर)

नेपालअखबार। मेची-महाकाली समाजवादी जागरण अभियानको तेस्रो दिन फाेटाे फिचर व्यापक जनसहभागिता सहित स्वागत , पार्टी प्रबेश उल्लेख्य !...
सप्तरीमा एकसाथ ३५०जनाले एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

सप्तरीमा एकसाथ ३५०जनाले एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश

नेपालअखबार, सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका " समाजवादी जागरण अभियान " को तेस्रो दिन राजविराजबाट शुरू भएकाे  यात्रा छिन्नमस्ता माईको मन्दिर नजीकको चौरमा आयोजित भव्य कार्यक्रम सम्पन्न भएकाे छ । उत्त कार्यत्रममा  एमाले लगायत विभिन्न पार्टी परित्याग गरी प्रवेश ३५० जना नेता कार्यकताहरू नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । यस्तै सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण चोकमा भएको कार्यक्रममा समेत सयौंको संख्यामा कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश भएका छन् । याे " समाजवादी जागरण अभियान "सुरू भएसंगै कार्यक्रम भएका स्थानहरुमा पार्टी प्रवेश गर्नेहरुको लहर वढ्को  छ । एकीकृत समाजवादीले सरु गरेको  समाजवादी जागरण अभियान २०८० को तेस्राे दिन पनि पार्टी प्रवेशकाे लहरबाट सुरूवाद भएकाे छ । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, प...
इटहरीको सभामा १९३ जानले एकीकृत समाजवादीले पार्टी प्रवेश गरे
राजनीति, समाचार, हाइलाइट-समाचार

इटहरीको सभामा १९३ जानले एकीकृत समाजवादीले पार्टी प्रवेश गरे

नेपालअखबार, इटहरी। मेची - महाकाली समाजवादी जागरण अभियानकाे दोस्रो दिन इटहरीको सभामा १९३ जानले एकीकृत समाजवादीले पार्टी प्रवेश गरेका छन् । उत्त सभामा करिब ७०० सय जनाको उपस्थिति रहेको थियो ।  आयाेजित काेणसभामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताएका छन्  । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्नु पर्ने बताए।...
समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान  अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान अध्यक्ष नेपाल

नेपालअखबार, झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीसँग जोड्ने अभियान समेत भएको बताउनु भएको छ । झापाको काँकडभिट्टामा एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताउनु भयो । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताउनु भयो ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जन...
एकीकृत समावादीको मेची महाकाली समाजवादी जागरण अभियान आजबाट सुरु
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समावादीको मेची महाकाली समाजवादी जागरण अभियान आजबाट सुरु

नेपालअखबार, झापा। नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान सुरु भएको छ। आइतबार झापाको काँकरभिट्टाबाट अभियान सुरु भएको हो। अभियान सुरुवात गर्न पार्टी अधयक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा आएका छन् । अहिले अभियान सुरुवातको कार्यक्रम जारी छ । यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ। झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्। हेर्नूहोस् तस्बिरहरू:  ...
समाजवादी जागरण यात्रा-२०८० भाेलिदेखि सुरू
राजनीति, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण यात्रा-२०८० भाेलिदेखि सुरू

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण यात्रा २०८० भोलिदेखि सुरू हुने भएको छ। असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०' नामक जनअभियान सञ्चालनका निम्ति पार्टीका शीर्ष नेताहरू कोशी प्रदेश पुग्नेक्रम जारी छ। समाजवादी जागरण अभियान २०८० ले समाजवादी जागरण अभियान जनताको घर दैलोमा पुग्ने र जनताको दुःख सुखमा साथ दिने विश्वास गरेका छन्। सुशासन, विकास र रोजगारी अभियानको मूल मुद्धा रहेको छ। भ्रष्टाचारको अन्त्यगर्न, जनतालाई जागृत गर्नु अभियानको अर्को महत्वपूर्ण मुद्धा हो। बिहिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले न्यायपूर्ण समाजको निर्माण गर्नका लागि सदैव जनताको साथमा रहनु पर्नेमा आफूहरू तयार रहेको बताउनु भयो। महासचिव भुसालले भन्नुभयो,‘देशको सीमा रक्षागर्नु, राष्ट्रियताको सम्बर्द्धन गर्नु र जन...