ट्राइकोडर्मा : एक फाइदाजनक ढुसी
इस्तखार अंसारी । ट्राइकोडर्मा एक फाइदाजनक ढुसी हाे । छाेटकरीमा कुरा गर्दा ट्राइकोडर्मा एक प्रकारको ढुसी हो । यसले माटाेमा रहेर बोटबबरुवाको फेद जराहरू कुहाउने विभिन्न प्रकािका ढुसीहरू (जस्तै, राईजोक्टननया,स्कोलोरिसियम, पाइथियम, अल्टिनेरिया, फाइटोफथारा, फयुजारियम, स्क्लेराेसियम आदि) नियन्त्रण गर्नका लागि प्रयाेग गर्न सकिन्छ ।
यसले बोट बिरुवाको वृद्धिविकासमा सहयोग पुग्नाका लागि प्रयाेग गर्न सकिन्छ जस्ता सूक्ष्र् तत्त्वहरूलाई घुलनशील बनाई बिरुवाले सजिलै लिन सक्ने बनाउनमा पूर्हत्त्वपूर्ण निवार्ह गर्दछ ।
ट्राइकोडर्माकाे प्रयोगविधि :
१.बीउ–उपचार:
बीउलाई पानीमा भिजाउनेर सफा पानीलेधाेएर पानी तैराइसके पछि प्रति के .जी बीउमा ४ ग्रामका दरले ट्राइकोडर्मा पाउडर माेलेर ४-६ घण्टा छायाँमा सुकाई प्रयोग गर्न सकिन्छ, कम्पोस्ट वा गोबिरमलकाे उपचार : २५ के .जी. मलमा १ के .जी ट्राइ...









