Sunday, July 12

स्वास्थ्य

गण्डकीमा ३८ संक्रमित थपिए
समाचार, स्वास्थ्य

गण्डकीमा ३८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका ४ जना, तनहुँका १७ जना, बाग्लुङका १४ जना, स्याङजाका २ जना र गोरखाका एक जना रहेका छन् । बाग्लुङ जिल्ला, ढोरपाटन-१ का ब्यक्तिहरु नेपाल बैंक लि, हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के।, धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत हुन् । बाग्लुङ जिल्ला, ढोरपाटन – ४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ बर्षीय पुरुष गरि २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।गण्डकी प्रदेशमा अहिलेसम्म ३४७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म २११३ ज...
फ्रान्समा एकै दिन १० हजारभन्दा बढी संक्रमित भेटिए, न्यूजिल्याण्डमा कोही भेटिएनन्
विश्व, स्वास्थ्य

फ्रान्समा एकै दिन १० हजारभन्दा बढी संक्रमित भेटिए, न्यूजिल्याण्डमा कोही भेटिएनन्

नेपाल अखबार, एजेन्सि। संसारभरी कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा  बढी भइसकेको छ । यस्तै, हालसम्म ९ लाख ६४ हजार ७ सय ६४ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्समा संक्रमणको दोस्रो लहर सरकारका लागि भरी परेको छ । यहाँ आइतबार १० हजार बढी संक्रमित भेटिए । फ्रान्सः स्वास्थ्य मन्त्रालयको बयान फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ । आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ । अर्कोतर्फ,...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार कोरोना संक्रमण देशभरमा थप १० जनको मृत्यु भएको हो। मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन्। मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका ३ महिला र १ पुरुष, धनुषा, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीका १/१ पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६४ प्रतिशत हो।...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मनत्रालयका अनुसार उपत्यकाका काठमाडौँ ६०२ , भक्तपुर १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। शनिबार उपत्यकामा ७११ जनामा संक्रमण पुष्टि भएको थियो।...
थप १३ सय २५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

थप १३ सय २५ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १२२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हाजर ५८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ। पछिल्ले २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४६ हजा। २३३ पुगेको छ। यो कूल संक्रमितमध्येको प्रतिशत हो।...
भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाखभन्दा बढी
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाखभन्दा बढी

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट  एक दिनमा ९२ हजार ६०५ पुगेको  छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ ।  केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।  भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख  एक  हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् । त्यसैगरी आन्ध्र प्रद...
गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार संक्रमित पोखरा महानगरपालिकाका ५ जना र माछापुच्छ्रे गाउँपालिका १ जना रहेका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा आइतबार बिहान उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित माछापुच्छे« गाँउपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुष रहेका छन् । त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षिय पुरुष , वडा १० का ३६ वर्षिय पुरुष , वडा ८ की १७ वर्षिय महिला, वडा २५ का २६ वर्षिय पुरुष र वडा ५ का ५७ वर्षिय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।...
उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

नेपाल अखबार, काठमाडाैं। कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ । सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम...
कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

नेपाल अखबार, एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ हजार ५७८ व्यक्ति कोरोना मुक्त भएका छन् । कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९, २५,९४१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५३ ...
पछिल्लो कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै शनिबार अपरान्हसम्म मत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।