समाचार

अर्थखेलकुदप्रदेश ३समाचार

खेलमैदान निर्माण सहयोगार्थ ओसन क्लबले शिवरात्रीमा सांस्कृतिक कार्यक्रम गर्ने

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा निर्माणाधिन खेलमैदानको लागि आर्थिक संकलन गर्ने उदेश्यले साँस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक वर्ष शिवरात्री पर्वको...

प्रदेश ३राजनीतिसमाचारहाइलाइट-समाचार

११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै...

पर्यटनविदेशसमाचारहाइलाइट-समाचार

गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)

गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ ।...

प्रदेश ४समाचारसमाजस्वास्थ्य

गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा

गोरखा । नेपाल रेडक्रश सोसाइटी गोरखकाली उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखा सभापति नवराजभक्त उपाध्यायको अध्यक्षतामा भएको...

धर्म/संस्कृतिप्रदेश ३समाचारसमाज

युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई

काठमाण्डौं । युवाहरुको संस्था युथ फर नेशनले पशुपति क्षेत्रमा सरसफाई सम्पन्न गरेको छ । हरेक हप्ताको सनिबार बिभिन्न क्षेत्रमा सरसफाई...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

मोहसिन अलि मियाँगोरखा । बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो...

प्रदेश ४समाचारहाइलाइट-समाचार

टिपरको ठक्करबाट क्रसरभित्रै महिलाको मृत्यु (हेर्नुस ५ तस्विरमा ताजा अवस्था)

गोरखा । टिपरको ठक्करबाट गोरखा नगरपालिका १० छेवेटारमा एक महिलाको ज्यान गएको छ । छेवेटार स्थित अमलापानी घर भएकी करिब...

समाचारहाइलाइट-समाचार

कारागारमा कस्ताे छ पूर्वसभामुख महराकाे दैनिकी ?

पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई...

प्रदेश ४समाचारस्वास्थ्यहाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । पछिल्लो तिन बर्षको तथ्यांकलाई...

अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको...

1 1,077 1,078 1,079 1,092
Page 1078 of 1092