समाचार

समाचारहाइलाइट-समाचार

कारागारमा कस्ताे छ पूर्वसभामुख महराकाे दैनिकी ?

पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई...

प्रदेश ४समाचारस्वास्थ्यहाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । पछिल्लो तिन बर्षको तथ्यांकलाई...

अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको...

पर्यटनविदेशसमाचार

गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत

गाेरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न बेलायत पुगेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोलीलाई बिभिन्न साामाजिक संघसंस्थाहरुले...

पर्यटनशिक्षासमाचारहाइलाइट-समाचार

भ्रमण बर्ष लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य

गाेरखा । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य समेटिएका छन् । जिल्लाका पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसार...

पर्यटनविदेशसमाचारहाइलाइट-समाचार

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी...

प्रदेश ४समाचारहाइलाइट-समाचार

यात्रु बोक्ने निजि सवारीलाइ कारवाही

गाेरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडामा यात्रु बोक्ने निजि सवारी साधनलाई कारवाही गरेको छ । मंगलबार प्रयोजन विपिरित प्रयोग...

प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि साझा प्रतिबद्धता

राजेन्द्र कोईरालाकाठमाण्डौं । काठमाण्डौंका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले लैगिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।...

अर्थप्रदेश ४समाचारहाइलाइट-समाचार

साडे ३ करोडको सुविधासम्पन्न भवनमा सरकारी वकिल

गोरखा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएको जिल्ला सरकारी वकीलको कार्यालय पुर्ननिर्माण भएको छ । साढे २...

शिक्षासमाचार

पत्रकार बन्न लाइसेन्स परीक्षा अनिवार्य

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा...

1 1,078 1,079 1,080 1,092
Page 1079 of 1092