Wednesday, May 6

समाज

गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडको अध्यक्षमा पुनः गान्धीराज गिरी निर्वाचित
समाचार, समाज

गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडको अध्यक्षमा पुनः गान्धीराज गिरी निर्वाचित

नेपालअखबार, पाेखरा ।  गण्डकी ट्याक्सी व्यवसाय लिमिटेडको अध्यक्षमा पुनः गान्धीराज गिरी निर्वाचित हुनुभएको छ । संस्थाको आइतबार सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले आगामी तीन वर्षका लागि गिरीलाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको प्रवन्ध सञ्चालकमा पूर्ण जिसी, कार्यकारी प्रमुखमा अर्जुन पौडेल, लेखा प्रमुखमा मेखबहादुर गुरुङ मिलन चयन हुनुभयो । यसैगरी सदस्यहरुमा श्रीप्रसाद गुरुङ, ज्ञानेन्द्रराज पौडेल, खेमराज शर्मा, सन्तबहादुर खत्री, यज्ञनारायण गिरी, राजकुमार आचार्य र हरि देवकोटा रहनुभएको छ ।...
कास्कीकोटमा शनिबार दहीको होली
समाचार, समाज

कास्कीकोटमा शनिबार दहीको होली

नेपालअखबार, पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ । गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कीतीक झाकी वाजा गाजा सहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो । विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनु भयो । भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान गरेको छ । । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।...
प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान
समाचार, समाज

प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान

श्रीभद्र पौडेल, पोखरा।गण्डकी प्रदेशबाट निर्वाचित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीलाई सेन्टर जिल्ला शाखा कास्कीले आज सम्मान गरेको छ। शाखाले चौथो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दिपक जलन, सचिवद्वय माधव पनेरु र दिपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभू भुषाल लगायतलाई एक कार्यक्रमका बीच बधाई दिर्दै सम्मान गरेको हो। कार्यक्रममा धारणा राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार सस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बरालले सम्मान गर्ने संस्कारको सुरुवात गरेकोमा जिल्ला शाखा प्रति आभार प्रकट गर्दै समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औँल्याउनुभयो। अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारले समाजलाई अग्रगामि दिशातर...
जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह
अपराध, प्रशासन, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह

नेपाल अखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई आग्रह गरेको हो ।सूचनामा लेखिएको छ – “कास्की जिल्लामा मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउन सबैमा सूचित गरिन्छ।”...
पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव
समाचार, समाज

पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव

रबि तिम्सिना पोखरा ।विगत १५ दिन देखि पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव भएको छ । स्थानिय वासिका अनुसार यस क्षेत्रमा पानि नआउदा दैनिक जनजिवन समेत प्रभावित र कष्टकर बन्दै गएको छ । स्थानिय वासिका अनुसार विगतमा समेत यस स्थानमा पटक पटक खानेपानि समस्या आउने गरेको भएपनि सम्बन्धित निकायले ध्यान नदिदा समस्या बढ्दै गएको छ । पोखरा महानगरका मेयर धनराज आचार्य को गृह वडा समेत रहेको यस क्षेत्र पोखराको मुख्य व्यापारिक केन्द्र भयरपनि पटक पटक खानेपानिको अभाव झेल्नुपरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।...
राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नेपाल अखबार, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।...
ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा
धर्म/संस्कृति, शिक्षा, समाचार, समाज, साहित्य \कला

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

नेपाल अखबार, काठमाडौं ।गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू ...
अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता
समाचार, समाज, सेयर मार्केट

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता

नेपाल अखबार, काठमाडौं ।अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।...
चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो
समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो

नेपालअखबार, चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए । बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए । बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्था...
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते
अपराध, समाचार, समाज, सुरक्षा-अपराध

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

नेपाल अखबार, बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ ।...