Monday, July 27

प्रशासन

कर्मचारीमा कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बन्द, सेवाग्राहीलाई सचेत रहन आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

कर्मचारीमा कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बन्द, सेवाग्राहीलाई सचेत रहन आग्रह

नेपाल अखबार, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीमा कोरोना संक्रमण भएपछि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको छ । सो कार्यालयका ५ जना कर्मचारीमा पीसीआर परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण देखिएकोले अर्को सूचना जारी नहुञ्जेलका लागि आइतबारबाट सेवा प्रवाह बन्द गरिएको कार्यालय प्रमुख शम्बरबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए । कार्यालयको गेटमा बस्ने सुरक्षा गार्ड, पैसा तिर्ने ठाउँमा रसिद काट्ने, लाइसेन्स वितरण गर्ने कर्मचारीमा संक्रमण देखिएको हो । ३ दिनअघि स्वाव दिएर काम गरिरहेका उनीहरुको शनिवार कोरोना पोजिटिभ रिर्पोट आएपछि कार्यालय बन्द गरिएको कार्कीले जानकारी दिए । यस्तै यातायात व्यवस्था कार्यालय सानो भ¥याङ, भक्तपुरको जगतेमा रहेको कार्यालयका कर्मचारीमा पनि संक्रमण देखिएपछि बन्द रहेका छन् । कार्यालय प्रमुख कार्कीले शनिवारअघिसम्म सेवा लिन आएका सेवाग्राहीलाई आफूम...
सर्लाहीका सिडिओलाई कोरोना संक्रमण
प्रशासन, समाचार, स्वास्थ्य

सर्लाहीका सिडिओलाई कोरोना संक्रमण

नेपाल अखबार, सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सिडिओलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा एक साताको लागि बन्द गरिएको छ। कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनअघि सिडिओ पौडेलसहित कार्यालयका कर्मचारी र सुरक्षाकर्मीसहित ७१ जनाको स्वाब परीक्षण गरिएको थियो। शनिवार दिउँसो प्राप्त रिपोर्ट अनुसार सिडिओ पौडेलसहित कार्यालयका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण समेत देखिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन्। सिडिओसहित संक्रमित सबै कर्मचारी अहिले होमआइसोलेसनमा बसेका छन्। सिडिओसहितका कर्मचारीमा संक्रमण देखिएपछि आज (आइतबार) देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सात...
भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, सन्चालकसहित १४ जना पक्राउ
प्रशासन, समाचार

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, सन्चालकसहित १४ जना पक्राउ

नेपाल अखबार, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला छन् । लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो । सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५...

भुइँमै सुत्छन् कैदीबन्दी
प्रशासन, समाचार, हाइलाइट-समाचार

भुइँमै सुत्छन् कैदीबन्दी

नेपाल अखबार, तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ । तर, कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् । नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुत्न बाध्य छन् । क्षमताभन्दा धेरै हुँदा उनीहरु कोचिएर सुत्नुपरेको मात्रै छैन, खाट नहुँदा भुइँमा सुत्नुपरेको हो । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ । “रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन, खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्”, कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने । कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएका पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् । सुत्नका लागि गर्मी महिनामा म्याट...
औषधि पसललाई दुई लाखका दरले जरिवाना
प्रशासन, समाचार, समाज

औषधि पसललाई दुई लाखका दरले जरिवाना

नेपाल अखबार, नुवाकोट। जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए। विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन...

बागलुङ ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत
प्रशासन, समाचार, समाज

बागलुङ ढोरपाटनका बाढीपहिरो पीडितलाई सरकारको ६१ लाख राहत

नेपाल अखबार, बलेवा । गत भदौ १७ गतेको बाढीपहिरामा परेर परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ । बाढीपहिराले क्षति भएको एक महिनापछि मङ्गलबार मनत्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलव्ध गराएको हो । बाढीपहिरामा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो । एक जना मात्रै मृतक रहेका परिवारलाई दुई लाख, एकभन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिव्यक्ति÷बेपत्ता पहिलो मृतक वा बेपत्ताका परिवारलाई दुई लाखमा एक लाख रुपैयाँ थप गरेर तीन लाख उपलव्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै बाढीपहिराका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजारका दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो । “जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उसलाई तत्कालका लागि समस्या...
बरामद सामान भन्सार कार्यालयमा बुझाइयो
प्रशासन, समाचार

बरामद सामान भन्सार कार्यालयमा बुझाइयो

नेपाल अखबार, कञ्चनपुर। भन्सार छलेर ल्याइएको रु एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा (कसी) ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ । यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझ...