Saturday, July 11

हाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइदै
समाचार, समाज, हाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइदै

नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे  सडककाे बिचमा तिन वटा  विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य  युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ । सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख  आचार्यले   जनसरोकारका विषयमा चासाे देखाउदै  जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न  आगामि वर्ष  बजेट निकासा गर्ने बताए ।    ...
पोखरा २६  पृथ्वी राजमार्गमा संकास्पद बस्तु फेला
समाचार, हाइलाइट-समाचार

पोखरा २६ पृथ्वी राजमार्गमा संकास्पद बस्तु फेला

कपिल पाैडेल। पोखरा २६ सुनदरिबजार  पृथ्वी राजमार्गमा संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बन्दकर्ता ले आम जनमानसमा त्रास फैलाउन लाई राखियको बम्ब हुनसक्ने आशान्काले नेपाली शेनाको बम डिस्पोजल टाेलिले डिस्पोज गर्दैछ ।
चुनावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असर पर्दैन : मन्त्री अथक
खेलकुद, समाचार, हाइलाइट-समाचार

चुनावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असर पर्दैन : मन्त्री अथक

नेपालअखबार, पोखरा। युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज "अथक"ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिएका छन्। उनले निर्वाचन भन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए। प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गहतराजले सो कुरा बताएका हुन्। खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्नेमा जोड दिए। मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार...
वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै : अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै : अध्यक्ष नेपाल

 नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि  एकिकृत समाजवादि डोटि काठमाण्डौ सम्पर्क मञ्चद्वारा आयोजित कमिटि पुनर्गठन तथा कार्यकर्ता भेलामा विभिन्न राजनितिक दल परित्याग गरि ५५ जना नेकपा एसमा प्रवेश गरेका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले कार्यकर्तालाई मैले के पाए होइन मैले के गर्न सके भनि प्रश्न गर्नु पर्ने बताए । वर्तमान समयमा कार्यकर्ता सचेत र सजक रहन आग्रह गरेका छन् । निर्वाचन नजिकिदै गर्दा जनतामा भ्रम छर्ने कृयाकलाप बढ्ने बताउदै डोटेली जनताहरु त्यस्ता भ्रम चिर्न डटेर लाग्नु पर्ने बताएका छन् । नेकपा एसको मुख्य उदेश्य नै समाजवाद लागु गर्नू हो । लोककल्याणकारी राज्यको स्थापना गर्दै जनताको हितमा अघि बढ्ने पाटिको रुपमा परिचित रहने बताए । वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै गएको बताए । विषेश अतिथि पूर्व  संस्कृतिक, पर्यटन तथा  नागरिक उड्डयन मन्त...
परिवारका सबै सदस्य अपांगता परिचयपत्रको भरमा
समाचार, समाज, हाइलाइट-समाचार

परिवारका सबै सदस्य अपांगता परिचयपत्रको भरमा

नेपाल अखबार, गलकोट । धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो। आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपांगता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे। पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो। उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ। सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन्। उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपांग छन्। आमालाई क्यान्सर रोगसमेत छ। लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ। दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन्। आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन। ‘सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बांगो छ, पाठेघरको...
नेकपा  एकिकृत समाजवादीले तोक्यो मापदण्ड
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एकिकृत समाजवादीले तोक्यो मापदण्ड

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले  जानकारी दिए । उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ । यस्ता छन् मापदण्ड: १.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको, २.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, ३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, ४.आर्थिक...
एकीकृत समाजवादीका अध्यक्ष नेपाल कोभिड मुक्त
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल कोभिड मुक्त

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोभिड मुक्त हुनुभएको छ । मङ्गलबारको पिसिआर  रिपोर्ट नेगेटिभ देखिएपछि उहाँ कोभिड मुक्त हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।  नेपाल केही समय कोटेश्वरस्थित घरमै आराम गर्ने समेत बताइएको छ । सामान्य ज्वरो देखिएपछि साउन २५ गते उहाँको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उहाँ स्वास्थ्य सतर्कता अपनाउँदै घरमै बस्नुभएको थियो ।...
माधव नेपाल चुनाव  रौतहटबाट लड्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

माधव नेपाल चुनाव रौतहटबाट लड्ने

नेपाल अखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ । चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ । एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १ मा आ...
‘माया प्रमाणित गर्न’ किशोरीले एचआईभी संक्रमित प्रेमीको रगत चढाइन्
समाचार, समाज, हाइलाइट-समाचार

‘माया प्रमाणित गर्न’ किशोरीले एचआईभी संक्रमित प्रेमीको रगत चढाइन्

नेपालअखबार, एजेन्सि। माया अन्धो हुन्छ । यो कुरा हामीले थुप्रै पटक देखेका, सुनेका र भोगेका छौँ । तर यहाँ एउटी किशोरी मायामा यत्तिसम्म अन्धो भइन् कि उनले मायामा उमेर, वर्ण, जात, धन केहीलाई पनि वास्ता त गरिनन् नै रोगलाई समेत बेवास्ता गरिन् । भारतकी १५ वर्षकी एक किशोरीले आफ्नो माया प्रमाणित गर्न निकै अचम्मको तरिका अपनाएकी छिन् । एचआइभीद्वारा संक्रमित प्रेमीको रगत आफूमा चढाएर उनले आफ्नो माया व्यक्त गर्न खोजेकी छिन् । मायामा हामीले जे जति कुरा गछौँ त्यो कहिलेकाँही मुर्खतापूर्ण र जोखिमयुक्त हुन्छ । भारतको आसामकी यी किशोरीकै उदाहरण लिन सकिन्छ । स्नेहको यो असामान्य प्रदर्शनको खबरले १५ वर्षीया किशोरीको परिवारलाई मात्रै होइन, सुन्ने जति सबैलाई स्तब्ध पारेको छ । नाम नखुलाइएकी किशोरी र उनका प्रेमी विगत तीन वर्षदेखि सम्बन्धमा थिए । यी दुईको भेट फेसबुकमार्फत् भएको थियो । एचआइभीद्वारा संक्रमि...
राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नेपाल अखबार, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।...