admin

11232 posts
अर्थप्रदेश ४समाचार

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न

महाकाली बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका १३ मा रहेको सहकारीमा...

धर्म/संस्कृतिपर्यटनविचार

कसरी बितेकाे थियाे पृथ्वी नारायण शाहको जीवनकाल ?

श्री ५ बडामहाराजाधिराज  पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए...

शिक्षासमाचारसमाज

काँग्रेस नेता थापाले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

नेपाली काग्रेस गोरखाका नेता धिरन थापाले विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा वितरण गरेका छन् । गोरखा क्षेत्र १ का सभापति...

Uncategorizedप्रदेश ४समाचारहाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

गोरखाको शहिद लखन गाउँपालिका १ भोगटेनीमा रहेको एनसेल टावरमा गएराती अगजनी भएको छ । गएराती करिब ११ः३० बजे सो स्थानमा...

खेलकुदप्रदेश ४समाचारसमाज

पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली

गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क...

राजनीतिविचार

ब्यक्ती हैन पार्टी बलियो बन्ने गुटबन्दी हुनुपर्छ ः काँग्रेस नेता सत्तार

नेपाली काँग्रेसका नेता अब्दुल सत्तारले पछिल्लो समय पार्टीभित्र देखिएको गुट उपगुटले कसैलाई फाइदा नपु¥याउने बताएका छन् । शिर्ष नेताहरु नै...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

दुई बर्षको तलबभत्ता समाजिक काममा

मोहसिन अलि मियाँगोरखा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् । नेपाल प्रेस...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने

मोहसिन अलि मियाँगोरखा । पृथ्वी जयन्तीलाई बिभिन्न कार्यक्रम गरी मनाउन गोरखा नगरपालिकाले तयारी तिब्र बनाएको छ । पहिलो पटक सार्वजानिक...

समाचारसमाजहाइलाइट-समाचार

आगोले पोलिएका वृद्धको उपचारमा समस्या

पुस १५ गते बिहानको साडे १० बजे तिर गुहारगुहार भन्ने आवाज आयो । बारपाक सुलिकोट गाउँपालिका–७ अमलेका मानिसहरु हतारिएर स्थानीय...

1 1,111 1,112 1,113 1,124
Page 1112 of 1124