Monday, August 24

विचार

कृषि क्रान्तिमा हाम्रो सोच
कृषि, विचार, साहित्य \कला

कृषि क्रान्तिमा हाम्रो सोच

 कृषि क्रान्तिमा हाम्रो सोच ।अब त केही गरौं प्रचुर सम्भावना छ कृषकको वर्गीकरण गर्दै आवश्कता अनुसार अनुदान लागतमा होइन उत्पादनमा दिउँ । नेपाल जस्तै भूपरिवेष्ठित देश स्वीजरल्याण्ड ६७% आयात र ५०% निर्यात गर्दै विश्वमा १० औं स्थान अर्थतन्त्रमा अब्बल रहेको छ । यो देशले आर्थिक रूपमा सम्पन्न हुनाको मुख्य कारण कृषि उत्पादन हुँदै औद्योिकीकरण साथमा अशल कुटनीतिक पहल गर्दै मूल्यवान उत्पादन निर्यात हुनुमा देखिन्छ । सारांश: ७४%सेवा र २५% उद्योगबाट उत्पादन हुने स्विजिल्याण्डमा शिक्षित जनशक्ति अशल कुटनीतिक सम्बन्ध कायम हुनु नै राष्ट्र विकाशको मेरुदण्ड भनेर बुझ्न सकिन्छ । जापानले आफ्नो नियन्त्रणमा राखेको द.कोरियालाई आर्थिक र सामाजिक रूपमा अब्बल बनाउन त्यति सहज थिएन । तर पनि सामाजिक र आर्थिक रुपान्तरणका लागि विभिन्न प्रकारका अलोकप्रिय तर आवश्यक उपायहरूलाई समेत आत्मसाथ गर्दै 1963 को राष्ट्रपति चु...
जीवनस्तर सुधार्दै मानव अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

जीवनस्तर सुधार्दै मानव अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताए । सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गरे । अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धिसम्झौताअन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै...
ज्ञानेन्द्र शाहलाई चुनाव जितेर प्रधानमन्त्री बन्न  सुझाव : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ज्ञानेन्द्र शाहलाई चुनाव जितेर प्रधानमन्त्री बन्न सुझाव : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई  सुझाव दिए । उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए ।  ‘यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदि राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने, मुलुक राम्ररी च...
सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी

नेपालअखबार, काठमाडौँ । पछिल्लो समय संसदको विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसद्मा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ । दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ । अघिल्लो सदनमा एउटामात्रै विधेयक पारित भयो । आर्थिक विधेयक र विनियोजन विधेयकबाहेक हेर्ने हो भने अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी विधेयक मात्रै संसद्बाट स्वीकृत भयो । उक्त विधेयकको कार्यान्वयनको अवस्थाबारे पनि प्रश्न छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ । यसपाली हिउँदे अधिवेशन ढिला हुन पुग्यो । पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो । पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो । माघ २२ गतेदेखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुप...
गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन भत्किने वाला छैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन भत्किने वाला छैन : अध्यक्ष नेपाल

नेपालअखबार, धनुषा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन् । बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए । उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन् । तर उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ ।’ यस्तै उनले भाषण र वाचाभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको भ...
शहीद दिवसकाे सपना सकार पार्न राष्ट्रिय एकतालाई  सुदृढ बनाउनुपर्छ :  अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

शहीद दिवसकाे सपना सकार पार्न राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिने बताए । लोकतन्त्रको  विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा  सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध ब...
समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हो: सम्मानित नेता खनाल
राजनीति, विचार, समाचार

समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हो: सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा (एकीकृत समाजवादी) मात्र रहेको दाबी गर्नु भएको छ। सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीहरू नामका मात्रै कम्युनिस्ट पार्टी रहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘जति पनि कम्युनिस्ट पार्टी छन् ती कम्युनिस्ट पार्टीहरू नामका कम्युनिस्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न सकेका छैनन्। त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ।’ नेता खनालले परिषद् बैठकमा एउटै एजेन्डामा मात्र छलफल भएको र विधान कसरी परिष्कृत गर्ने भन्नेबारेमा छलफल भएको भन्दै उहाँले अझै पार्टी विधानमा धेरै कुरा सच्चाउनुपर्नेमा जोड दिनुभयो।...
केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहे : चिनियाँ नेता हाइयान
राजनीति, विचार, समाचार

केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहे : चिनियाँ नेता हाइयान

नेपालअखबार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् । काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् । ‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘ अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् । वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ । उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप प...
जनताको समस्याप्रति सचेत छौँ : राष्ट्रियसभा बिधान सभाकाे सभापति राई
राजनीति, विचार, समाचार

जनताको समस्याप्रति सचेत छौँ : राष्ट्रियसभा बिधान सभाकाे सभापति राई

नेपालअखबार, काठमाडौँ । राष्ट्रियसभा  बिधान सभाकाे सभापति  जयन्तिदेवि राईले  जनताको समस्याप्रति सचेत भएकाे बताएकि छिन् ।  हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ । यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ । एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण विधेयक निर्माण ओझेलमा पर्यो । राष्ट्रियसभाको मुख्य दायित्व विधेयक बनाउने र पारित गर्ने नै हो । जनजीविका र राष्ट्रिय सवाललाई पनि उठाउनुपर्ने बाध्यता छ । समग्ररूपमा सोचेअनुरुप गर्न नसकिए पनि केही न केही काम त भएकै छ । तर सदन सञ्चालन प्रक्रिया ठीक ढङ्गले भइरहेको छैन । गर्नसक्ने कुरा धेरै गरिएको छैन तर, पनि काम हुँदै नभएको भने होइन । प्रतिनिधिसभाले भन्दा राष्ट्रियसभाले धेरै कानुन उत्पत्ति भए...
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री
राजनीति, विचार, समाचार

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।" नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,"यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।" आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, "ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘त...