जनकपुरबाट ५०० जना नेकपा एस पार्टीमा प्रवेश
नेपालअखबार, जनकपुर । धनुषा जिल्लाको जनकनन्दिनी गाऊ पालिकाको खजूरी गाऊमा कार्यकर्ता भेला तथा पार्टीका कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक समाराेहमा लो. स. पा. का नेता सुनिल मंडल सहित विभिन्न पार्टीबाट ५०० जनालाई पार्टी प्रवेश गरेका नव सदस्यहरूलाई स्वागत गरेका छन् । प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष एवम् पूर्व प्रधानमन्त्री नेपालले आजकाे युग परिवर्तनकाे हाे अव अहिले पनि चाकरीका भरमा पार्टी चलाउछु भन्नेका पछि लाग्न नहुने बताए ।
प्रमुख अतिथि नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष एवम् पूर्व प्रधानमन्त्री नेपालले जनताकाे हितका लागि समाजवाद आश्यक रहेकाे हुदा हरेक नेपालीले समाजवादकाे जग राख्न याेग्दान दिन नेकपा एस पार्टीमा जाेडिन पर्ने अवस्था आएकाे बताए । आफ्नाे गाउ आफै बनाउ भन्ने अभियान मैल...










