समाज

धर्म/संस्कृतिपर्यटनप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

ऐतिहासिक स्थलको संरक्षणमा नागरिक समाजको चासो, बुझाए पुरातत्वलाई ज्ञापनपत्र

गोरखा । ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्न माग गर्दै गोरखाका नागरिक समाजले पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएका...

ग्यालरीभिडिओसमाचारसमाजहाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

खाना खाएर सुतेकी वृद्धाको घाँटी रेटेर हत्या

सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । छोराबुहारीसंग अलग्गै बस्दै आएकी ७० बर्षिया मनमाया श्रेष्ठको...

प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

भीरबाट लडेर युवकको मृत्यु

माघे सक्रान्ती मेला हेरेर फर्कदा भीरबाट लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ । शहिद लखन गाउँपालिकाको घैरुङमा मेला...

धर्म/संस्कृतिसमाचारसमाजहाइलाइट-समाचार

आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै

आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य...

धर्म/संस्कृतिप्रदेश ४समाज

भूकम्पले भत्काएको मन्दिर पुर्ननिर्माणमा स्थानीयको लगानी

२०७२ सालको भूकम्पले भत्काएको ताप्लेको अकला मन्दिर स्थानीयकै सकृयतामा पुर्ननिर्माण भएको छ । गोरखा नगरपालिका १ ताप्लेमा रहेको सो मन्दिर...

Uncategorizedप्रदेश ४समाज

पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको पन्थेस्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा जडान भएको छ । तुलसी मेयर युनेस्को क्लव, गोरखा...

अर्थकृषिप्रदेश ३समाज

दलित समुदायलाई आधुनिक औजार

राजेन्द्र कोइराला काठमाण्डौ । टोखा नगरपालिका वडा नं. १ झोर महांकालमा रहेका ११ दलित परिवारलाई आधुनिक औजार वितरण गरिएको छ...

प्रदेश ४समाचारसमाज

गोरखा जेसिजको ३९ औं पदस्थापना सम्पन्न

गोरखा जेसिज गोरखाको ३९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीले बर्ष २०२०...

धर्म/संस्कृतिप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव विभिन्न कार्यक्रम गरी धुमधामले मनाइदै छ ।एकता दिवशको अबसरमा गोरखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको...

1 275 276 277 283
Page 276 of 283